Tuesday, 11 Dec 2018

‘भारत’ बाट प्रियंका आउट क्याटरिना इन

बलिउड, निर्देशक अलि अब्बास जफर को  फिल्म ‘भारत’ बाट प्रियंका चोपडा ले हात झिकेकी छन्|

फिल्म ‘भारत’ मार्फत करिब एक दशक पछी  सलमान र प्रियंका एक साथ देखिन लागेका थिए | तर  दर्सक को यो इच्छा अधुरै रहने भयको छ| प्रेमी निकसंग बिबाह बन्धन मा बाधिन लागेका कारण प्रियंका ले फिल्म बाट हात झिकेकी छिन| अब  यस फिल्ममा  कसको इन्ट्री हुन्छ भन्ने बिषय मा बलिउड मा चर्चा छाएको छ| धेरै ले अलि ले अब क्याटरिना लाई  इन्ट्री गराउने अनुमान गरेका छन्|

निर्देशक अलि अब्बास ले एक ट्वीट मार्फत ‘अब  प्रियंका  चोपडा भारत  को सदस्य रहिनन् उनले यसो गर्नु को कारण स्पेसल नै रहेको छ|प्रियंका ले यो कुरा  निकै कम समय मा बाताइन  | हामी उनका लागि खुशी छौ ,भारत टिम प्रियंका चोपडा लाई धेरै माया र खुशी मिलोस भनेर प्राथना गर्दछ |’  भनेका छन्|  प्रियंका ले यो फिल्मका लागि सर्बाधिक १२ करोड पारिश्रमिक लिने सम्झौता गरेकी थिइन्|

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Show Buttons
Hide Buttons