Friday, 19 Oct 2018

सल्लीबजार मा जिप दुर्घटना ,२ जना गम्भीर घाइते

साउन १३ , सुर्खेत  | सल्यान को सल्लीबजार बाट नेपालगन्ज तर्फ आइरहेको जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्|

लु १ ज ३९३३ नम्बर को जिप दुर्घटना हुँदा ११ जना घाइते भएको अस्थाई पोस्ट सल्लीबजार क प्रहरी जवान प्रक्ष बिस्ट ले जानकारी दिनुभयो|

दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएको   तथा  चालक ३३ बर्षीय खेम घले को हात भाचिएको र ११ जना घाइते हरु लै सामान्य उपचार पछी थप उपचारका लागि कोहलपुर मेडिकल कलेज मा रेफर गरिएको प्रहरी जवान बिस्ट ले बताउनु भयो |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Show Buttons
Hide Buttons