Thursday, 16 Aug 2018
Category: अन्तर्राष्ट्रिय

इन्डोनेसिया मा शक्तिशाली भूकम्प ,१० जनाको मृत्यु दर्जनौ घाइते

जकार्ता, १३ साउन ।  इन्डोनेसियाको लोम्बोक प्रायःद्वीपमा आइतबार बिहान गएको शक्तिशाली भूकम्पका कारण १० जनाको मृत्यु र ४० जना घाइते भएका छन् । बाली नजिकको लोकप्रिय पर्यटकीय गन्तव्य रहेको लोम्बोकमा ६.४ रिक्टर स्केलको भूकम्प गएको अधिकारीहरुले बताएका छन् । भूकम्पबाट दर्जनौं एकतले र ठूला घरहरु भत्किएका छन् । भूकम्पको धक्का बाली समेत धेरै टाढाटाढासम्म अनुभव गरिएको […]

पाकिस्तानमा चुनावी हिंसा रोकिएन

इस्लामावाद- पाकिस्तानमा यही जुलाई २५ मा हुन लागेको आमनिर्वाचनको प्रचारप्रसारका लागि आयोजना गरिएका विभिन्न राजनीतिक दलका कार्यक्रममा हिंसा पनि बढेको छ। इस्लामावादबाट प्राप्त समाचारअनुसार यस्तो हिंसाको क्रम आइतबार पनि जारी रहेको छ। आइतबार पनि राजधानी इस्लामावादकै एक सभामा बम आक्रमण भएको छ।यस आक्रमणमा भएको हताहतको भने समाचार आएको छैन । शनिबारमात्र पनि यस्तै हिंसाका घटनामा […]

गाजामा सन् २०१४ यताकै ठूलो हमलाः इजरायल

इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले हमास लडाकु समूहविरुद्ध गाजामा सन् २०१४ को युद्धयताकै सबैभन्दा ठूलो हमला गरिएको बताएका छन्। इजरेलमा रकेटहरू प्रहार गरिएपछि जवाफी आक्रमण गरिएको बताउँदै उनले आवश्यक परे थप कारबाही गरिने उल्लेख गरे। तर प्यालेस्टिनीहरूले एउटा युद्धविराम सहमति गरिएको बताएका छन्। प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले गाजा शहरमा गरिएको एउटा हवाई आक्रमणबाट दुईजनाको मृत्यु भएको र […]

ट्रम्पले ब्रिटेनलाई दिए इयुविरुद्ध मुद्दा हाल्ने सुझाव

ब्रिटिश प्रधानमन्त्री टरिजा मेले बीबीसीसँग कुरा गर्दै ब्रेक्जिटको सम्बन्धमा कुराकानी गर्नुभन्दा युरोपेली संघमाथि मुद्दा हाल्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई सुझाव दिएको बताएकी छन्। शुक्रवार प्रधानमन्त्री मे र राष्ट्रपति ट्रम्पले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनका बेला अमेरिकी राष्ट्रपतिले आफूले प्रधानमन्त्री मेलाई ब्रेक्जिटबारे एउटा ‘सल्लाह’ दिएको तर त्यो शायद उनको निम्ति कठिन हुने उल्लेख गरेका थिए। […]

Show Buttons
Hide Buttons