Thursday, 16 Aug 2018
Category: आर्थिक

झापाका यी युवक जसले भारतीय पेन्सिललाई चुनौती दिन बिदेशी बैंकको जागिर छोडेर नेपाल मै खोले पेन्सिल उद्योग (भिडियो)

कुवेतको प्रतिष्ठित बैंकमा जागिर, मासिक ९० हजारको तलव, उच्च सेवा सुबिधा। यति हुँदा पनि दमक नगरपालिका ४, झापाका निर्मल दाहाललाई विदेश बस्न मन लागेन। नेपाल मै व्यवसाय गर्ने सोचले उच्च सेवा सुबिधा सहितको नेशनल बैंक कुवेतको जागिर छोडेर उनी नेपाल आए ।दाहाललाई बैंकमा काम गर्दा त्यहाँ प्रयोग हुने पेन्सिलले खुब मन छोएछ । रिसाइकल पेपरबाट […]

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण

काठमान्डौ, आगामी असोजदेखि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाइने भएको छ । शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने अर्थमन्त्रालयले कार्यविधि बनाइरहेको छ । सो कार्यविधिको काम एक महिनामा सकिने पनि मन्त्रालयले जनाएको छ । त्यसलगतै ऋण वितरण कार्य सुरु हुने मन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्यले भने, ‘एक महिनाभित्र कार्यविधि बनाउने काम सकिन्छ, त्यसपछि ऋण दिने काम […]

उदयपुरमा ५४ करोड ५८ लाख रुपैयाँ फ्रिज

उदयपुर – विगतको परम्परालाई पछ्याउँदै असार मसान्तका बेला भएभरका योजना युद्धस्तरमा सञ्चालन गरेको देखिएपनि उदयपुरमा आर्थिक वर्ष ०७४–७५ को बजेट आधा अर्बभन्दा बढी फ्रिज हुन पुगेको छ। विगत वर्षहरुझैं यसपालि पनि जेठ असारमा आाएर योजना सम्झौता गर्दै सञ्चालन गरिएकाले पूँजीगत र चालू दुवै शीर्षकको बजेट खर्च हुन नसकेको हो। कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) […]

Show Buttons
Hide Buttons