Friday, 19 Oct 2018
Category: खेलकुद

ट्राई–म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबलाई

धादिङ – धादिङ जिल्लामा सञ्चालन भएको दोश्रो प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राई–म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लब ‘टिम ए’ ले हात पारेको छ । उसले निर्धारित दुरी २ घण्टा १८ मिनेट ४९ सेकेण्डमा पार गर्दै उपाधि जितेको हो। यस्तै दोश्रो समेत सेनाकै त्रिभुवन आर्मी क्लब ‘टिम बि’ भएको छ भने तेश्रो स्थान सशस्त्र प्रहरी बलको टोलीले […]

विश्वकप विजेताले के पुरस्कार पाउँछ ?

काठमाडौं– रुसमा जारी २१ औं संस्करणको फिफा विश्वकप २०१८ को उपाधिका लागि फ्रान्स र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ। मस्कोस्थित लुजिन्की रंगशालामा आजै विजेताको टुंगो लाग्नेछ। जो विजेता बन्नेछ उसले ३८ मिलियन डलर (करिब ४ अर्ब नेपाली रुपैयाँ) र १८ क्यारेट सुनको ट्रफी पाउनेछ। फाइनल सकिएलगत्तै पुरस्कार वितरण गरिने फिफाले जनाएको छ।फाइनलमा हार्दै उपविजेता बन्ने टिमले २८ […]

ईङ्ल्याण्ड विरुद्ध बेल्जियम २–० ले अग्रतामा

रुसमा जारी फिफा विश्वकप २०१८ अन्तरगत अहिले ७ः४५ बजे तेस्रो स्थानको लागि सन् १९६६ को विश्व विजेता इंग्ल्याण्ड र बेल्जियम बीच प्रतिस्पर्धा शुरु भएको हो । क्रेस्टोभस्काई स्टेडियममा इंग्ल्याण्ड र बेल्जियम तेस्रो स्थानको लागि भिड्दा खेल शूरु भएको ४ मिनेटमै बेल्जियमका खेलाडि थोमस मिउनियरले गोलको शुरुवात गर्दै अर्काे गोल ८२ मिनेटमा ईडेन हाजर्ड ले गरेका […]

Show Buttons
Hide Buttons