Friday, 19 Oct 2018
Category: मनोरञ्जन

‘भारत’ बाट प्रियंका आउट क्याटरिना इन

बलिउड, निर्देशक अलि अब्बास जफर को  फिल्म ‘भारत’ बाट प्रियंका चोपडा ले हात झिकेकी छन्| फिल्म ‘भारत’ मार्फत करिब एक दशक पछी  सलमान र प्रियंका एक साथ देखिन लागेका थिए | तर  दर्सक को यो इच्छा अधुरै रहने भयको छ| प्रेमी निकसंग बिबाह बन्धन मा बाधिन लागेका कारण प्रियंका ले फिल्म बाट हात झिकेकी छिन| […]

‘धडक’को सुखद सुरुआत

मुम्बई– शुक्रबारबाट प्रदर्शनमा आएको जाह्नवी कपूर र ईशान खट्टरको फिल्म ‘धडक’ले सुखद सुरुआत गरेको छ। फिल्मले पहिलो दिन ८.७१ करोडको कारोबार गरेको छ। ट्रेड विश्लेषकहरुले फिल्मले पहिलो दिन ७ करोड कमाउने अनुमान गरेका थिए। पहिलो दिनको कमाई हेरेर फिल्मका पण्डितहरुले जाह्नवीको डेब्यू फिल्मको सुखद सुरुवात भनेका छन्। साथै फिल्मले एक ठूलो फिल्मको रेकर्ड पनि तोडेको […]

Show Buttons
Hide Buttons