राैतहट, राैतहट को राजपुर नगरपालिकाका मेयर र कार्यकारी प्रमुखमाथी हातपात भएको छ। नगरपालिकामा करार सेवामा कार्यरत वातावरण अधिकृत शाहनवाज हुसैनले नगरप्रमुख मोहमद शकिल अख्तर र प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद साहलाई नगरपालिकाको कार्यालयमै दुर्व्यवहार गर्दै हातपात गरेका छन्। आर्थिक बर्ष समाप्त भएको एक साता वित्न लागेपनि कारार सेवामा कार्यरत वातावरण अधिकृत हुसैनको म्याद कार्यकारी र मेयरले नथपेको […]
सप्तरी, सप्तरी को कंचनपुर मा आफ्नै काका ले छोरीको बलात्कार गरेका छन् |यो घटना ले अधिकारकर्मी लगायत सबैको ध्यान तानेको छ| प्रहरीका अनुसार बालिकाको आमाबाबु घरमा नभएको बेला आफ्नो भतिजीलाई बलात्कार गर्ने गरेको खुलासा भएको हो | बालिकाले खानेकुराको लोभ दिएर,धम्कि दिएर ,डरत्रास देखाएर पटक पटक काकाले बलात्कार गरको आफ्नो आमालाई जानकरी दिएकी थिइन| काकाले […]
दिल्ली, महिला आयोग का अध्यक्ष स्वाति मलिवाल को नेतृत्वको टोलि ले मंगलबार राती १:३० बजे दिल्लीको मुनिर का क्षेत्र बाट १६ नेपाली युवती को उद्दार गरेको छ| मुनिरका क्षेत्रको एउटा घरमा थुनेर राखिएका ती नेपाली युबतीहरु लै अबैध बाटो भयर कुबेत र इराक पठाउने तयारी भइरहेको जानकारी क आधारमा दिल्ली पुलिस को संलग्नतामा आयोगकी अध्यक्ष […]
सुर्खेत, श्रवण बिरेन्द्रनगर ११ झुप्रा निवासी लोक भाहादुर शाही को पानीमा डुबेर मृत्यु भयको छ| सोमबार घर नजिकै झुप्रा खोलामा नुहाउन गयका ५३ बर्षिय लोक बहादुर शाही को डुबेर मृत्यु भयको जिल्ला प्रहरी कार्यालय सुर्खेत का प्रहरी उपरीक्षक श्याम चौधरी ले जानकरी दिए| घर बाट नुहाउनका लागि गयका शाही नफर्कीए पछी स्थानीय ले प्रहरी मा […]