सरकार तयार छ भने बार्ता टोली पठाउँछु : डा. केसी काठमाडौं- चिकित्सा शिक्षा ऐन सही रुपमा आउनुपर्ने तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम शुरु हुनुपर्ने लगायत मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि विभिन्न मागहरु राखी सत्याग्रहमा रहेका डा. गोविन्द केसीले सरकार तयार रहेको अवस्थामा बार्ता टोली पठाउने बताएका छन्। अनशनको १२ औं दिन […]