एमाले कालिकोटले टुंग्यायो शुभकालिका अध्यक्ष र उपाध्यक्षको उम्मेद्वार

कालिकोट संवाददाता ५ बैशाख २०७९, सोमबार १२:२५

कालिकोट।नेकपा एमालेले कालिकोटको शुभकालिका गाँउपालिका अध्यक्षमा भरतराज धिताललाई उम्मेदवार बनाउने भएको छ ।सोमवार बसेको पालिका कमिटिको बैठकले धिताललाई सर्वसम्मत अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यस्तै उपाध्यक्षमा लक्ष्मी चौलागाईलाई उम्मेदवार बनाउने निर्णय भएको एमाले कालिकोटले जानकारी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सत्ता गठबन्धन दलसँग चुनावी तालमेलबारे कांग्रेसमा बढदो असन्तुष्टि

५ बैशाख २०७९, सोमबार १२:२५
काठमाडौँ ।नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय समितिको निर्णयविपरीत सत्ता गठबन्धन दलसँग चुनावी तालमेलको प्रयास थालेपछि पार्टीभित्र असन्तुष्टि बढेको छ । चैत दोस्रो साता बसेको कांग्रेस केन्द्रीय समितिको निर्णय थियो- ‘स्थानीय अवस्था र आवश्यकताका आधारमा तालमेल गर्न सक्ने ।’   तर, महानगरपालिका र उपमहानगरपालिकाका स्थानीय नेता कार्यकर्ताको भावनाविपरीत […]