काठमाण्डौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहको १६ हजार मत कट्यो

कर्णाली अनलाइन ४ जेष्ठ २०७९, बुधबार ०६:०४

काठमाण्डौं । काठमाण्डौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले १६ हजार मत कटाउनु भएको छ ।

ताजा मत परिणाम अनुसार शाहले १६ हजार ५२ मत पाउनु भएको छ ।  उहाँ एमालेका उम्मेदवार केशव स्थापित भन्दा ७ हजार ७ सय ७ मतले अगाडि हुनुुहुन्छ ।

स्थापितले अहिलेसम्म ८ हजार ३ सय ४५ मत प्राप्त गर्नु भएको छ । नेपाली कांग्रेसकी सृजना सिंहले ७ हजार ५ सय ११ मत प्राप्त गर्नु भएको छ  ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज सुनको भाउ ९ सय रुपैयाँले घट्यो

४ जेष्ठ २०७९, बुधबार ०६:०४
काठमाण्डौं । सुनको भाउ आज ९ सय रुपैयाँले घटेको छ ।आज सुनको भाउ तोलामा ९५ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९६ हजार ७ सय रुपैयाँ थियो ।यस्तै, चाँदीको भाउ पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी […]