कर्णाली प्रदेश- जुम्लाबाहेक ९ जिल्लामा असार १५ गते सार्वजनिक विदा

कर्णाली अनलाइन १२ असार २०८०, मंगलवार १४:३६

सुर्खेत । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेश सरकारले असार १५ गते कर्णाली प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

राष्ट्रिय धान दिवसको अवसरमा मिति २०७९ साल चैत २९ गते भएको निर्णय अनुसार कर्णाली प्रदेशका जुम्ला बाहेकका ९ जिल्लामा असार १५ गते शुक्रबार बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

'विद्यार्थीको रुचिअनुसार स्वदेशमै अध्ययन गर्नसक्ने': प्रधानमन्त्री दाहाल

१२ असार २०८०, मंगलवार १४:३६
काठमाडौँ।प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालयका तत्कालका समस्या पहिचान गरी यथासम्भव समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। मंगलबार त्रिभुवन विश्वविद्यालयको ६४ औँ वार्षिक दिवसलाई सम्बोधन गर्दै उनले त्रिभुवन विश्वविद्यालयमा आवद्ध कर्मचारीका प्रतिनिधि, विद्यार्थी सङ्गठनका प्रतिनिधि तथा विश्वविद्यालयका पदाधिकारीहरूसँग भएका भेटघाट एवं छलफलका आधारमा त्रिभुवन विश्वविद्यालयको उन्नति र विकासका लागि अल्पकालीन र दीर्घकालीन […]