काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा भारतको नयाँदिल्ली प्रस्थान गरेका छन । ५० जनाको जम्बो टोलीसहित तिन दिने भ्रमणका लागी भारतको नयाँदिल्ली प्रस्थान गरेका हुन ।शनिवार भारतीय समकक्षीसँग भेटवार्ता गर्ने कार्य तालिका रहेको छ ।

कर्णाली मल्टिमिडिया प्रा लि द्रारा संचालित karnalionline.com (9848048814)
संचालक तथा सम्पादकः
दान बहादुर खत्री
सम्बादाताः
नवीन ओलि, सुर्खेत /दैलेख
धन बहादुर भण्डारी, हुम्ला