जाजरकोट। जिल्लाको बारेकोट गाउँपालिका– ९ मा काठले च्यापेर एक जनाको मृत्यु भएको छ ।मुत्यु हुनेमा बारेकोट–१ धौलाकोटका ३६ वर्षीय कृष्णबहादुर खड्काको मृत्यु भएको छ ।प्रहरीका अनुसार, शनिबार बेलुकापख काठले च्यापेर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

