टिपरले ठक्कर दिँदा ८ वर्षीया बालिकाको मृत्यु

कर्णाली अनलाइन ८ फाल्गुन २०७८, आईतवार ०७:५१

भक्तपुर। भक्तपुरमा टिपरले ठक्कर दिएर ८ वर्षीया बालिकाको मृत्यु भएको छ। भक्तपुरको चाागुनारायण नगरपालिका-८ सुडाल रानीबारीमा बा४ख ७३५२ नम्बरको टिपरले गएराति करिब १० बजे ठक्कर दिंदा आठ वर्षीया बिनिता मगरको मृत्यु भएको हो ।

सुडालबाट च्यामासिंहतर्फ आउँदै गरेको टिप्परले शनिबार राति करिब १० बजे ठक्कर दिएको थियो । प्रहरीका अनुसार ती बालिका स्थानीय बीएम इँटा भट्टामा कार्यरत बुबा सूर्यबहादुर मगरसँगै रहँदै आएकी थिइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रतिनिधिसभामा एमसिसी टेबुल

८ फाल्गुन २०७८, आईतवार ०७:५१
काठमाडौँ ।एमसिसी प्रतिनिधिसभामा टेबुल भएको छ। नेकपा एमालेको नाराबाजीका बीच आइतबारको बैठकमा एमसिसी पेश भएको हो।माओवादी केन्द्रका देव गुरुङसहितका नेताको विरोध तथा एमालेका भीम रावल, जनमोर्चाकी दुर्गा पौडेल तथा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालको विरोध हुँदाहुँदै एमसिसी पेश गरिएको हो। अर्थमन्त्रीको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा एमसिसी पेश गरेका […]