बृहत पार्टी प्रवेश र चुनावी सभालाई सम्बोधन गर्ने एमाले अध्यक्ष ओली कालिकोट जाने

कर्णाली अनलाइन १७ चैत्र २०७८, बिहीबार ०२:१६

सुर्खेत।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालगञ्ज पुगेका छन्। बुधबार काठमाडौैका दुईवटा कार्यक्रम सकेर ओली बुधबार साँझ नै नेपालगञ्ज पुगेका हुन्।

उनी आज बिहान हेलिकोप्टरबाट जुम्ला र कालिकोट जाने कार्यक्रम रहेको ओलीको सचिवालयले जनाएको छ। जुम्लाको सिंजा र कालिकोटमा बृहत पार्टी प्रवेश र चुनावी सभालाई सम्बोधन सकेर नेपालगञ्ज हुँदै ओली आज नै काठमाडौं फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि छानिए १४० विद्यालय (सूचीसहित)

१७ चैत्र २०७८, बिहीबार ०२:१६
काठमाडौँ । सरकारले प्रतिस्थापन बजेट विधेयकमार्फत ल्याएको महत्वकांक्षी कार्यक्रममध्ये पढ्दै कमाउँदै कार्यक्रम कार्यान्वयनका लागि १ सय ४० विद्यालय छनोटमा परेका छन् । शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पढ्दै कमाउँदै कार्यक्रमका लागि छनोट भएका १ सय ४० विद्यालयको सूची सार्वजनिक गरेको हो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत सरकारले प्रतिस्थापन […]

सम्बन्धित शीर्षक