देश सफा गर्न नेताहरूलाई सिसडोलमा ‘डम्प’ गर्नु पर्छ-बालेन

कर्णाली अनलाइन २५ चैत्र २०७९, शनिबार १०:०३

काठमाडौं ।काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले ‘​देश सफा गर्नुपरे  नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने’ बताएका छन्। शनिबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेखेर उनले यस्तो प्रतिक्रया दिएका हुन्। उनले शनिदेखि सिंहदरबारको फोहोर नउठ्ने बताएका छन् ।

‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ’,उनले लेखेका छन्।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीमा छिट्टै काँग्रेस–माओवादीको सरकार बन्छ : रक्षामन्त्री खड्का

२५ चैत्र २०७९, शनिबार १०:०३
सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको सरकार छिट्टै बन्ने उपप्रधान तथा रक्षामन्त्री पूर्ण बहादुर खड्काले बताएका छन् । शनिबार गृह जिल्ला सुर्खेत आएका रक्षामन्त्री खड्काले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै केन्द्रीय समिकरण अनुसार नै सातै प्रदेशमा सरकार बन्ने बताएका हुन् । यस्तै, उनले अहिलेको गठबन्धन प्राकृतिक […]

सम्बन्धित शीर्षक