बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा भिषण आगलागी

कर्णाली अनलाइन ५ पुष २०७८, सोमबार ११:२०


काठमाडौँ। बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ। कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको प्रहरी वृत्त बानेश्वरका डिएसपी मीमबहादुर लामाले जानकारी दिए।
उनका अनुसार आगो नियन्त्रणका लागी काठमाडौँ महानगरपालिकाको दमकल आएको छ।अहिले आगो निभाउने प्रयास भइरहेको छ। आगलागीबारे आगो नियन्त्रणमा लिइसकेपछि अनुसन्धान हुने उनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फाइजर खोप लगाउने अभियान सुर्खेतमा स्थगित

५ पुष २०७८, सोमबार ११:२०
सुर्खेत । सुर्खेतमा पुस १३ गतेदेखि सञ्चालन गर्ने भनिएको फाइजर खोप अभियान स्थगित भएको छ । स्वास्थय सेवा विभागबाट अर्को मिति तय नहुन्जेलसम्मका लागि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने फाइजर खोपको अभियान स्थगित गरिएको हो । केही दिनका लागि स्थगित गरिएपनि पुनः सूचना सार्वजनिक गरेर अभियानलाई निरन्तरता दिईने […]

सम्बन्धित शीर्षक