दाहालको निधनप्रति सभामुख घिमिरेद्वारा दुःख व्यक्त

कर्णाली अनलाइन २७ असार २०८०, बुधबार १०:५७

काठमाडौं।सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी सीताको निधनको खबरले स्तब्ध भएको बताएका छन्।

बुधबार शोक वक्तव्य जारी गरी घिमिरेले स्व.दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन्। सभामुख घिमिरेले शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।

प्रधानमन्त्री पत्नी सीताको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री पत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गर्न गृहको सिफारिस

२७ असार २०८०, बुधबार १०:५७
काठमाडौँ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्नको लागि सिफारिस गरिएको छ । दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गर्नका लागि गृह मन्त्रालयले सिफारिस गरेको गृह सचिव दिनेश भट्टराईले बताए। मन्त्रिपरिषदको बैठक बस्न सकेमा बस्ने यदि बस्न सकेन भने पछि पारित गर्ने गरि राजकीय सम्मानसहित अन्तेष्टि गरिने उनले बताए।लामो […]