कैलालीमा एकजना कोरोना संक्रमितको मृत्यु

कर्णाली अनलाइन १३ माघ २०७८, बिहीबार ०३:५८

काठमाडौं ।  कैलालीमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका ५ का ६२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट आज विहान मृत्यु भएको हो।

उनी सेती प्रादेशिक अस्पतालमा उपचार थिए। उपचारका क्रममा उनको आज विहान सात बजेर १० मिनेटमा निधन भएको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बारामा मोटरसाइकल र जिप ठोक्किँदा २ जनाको मृत्यु

१३ माघ २०७८, बिहीबार ०३:५८
काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–२५ मा हिजो बेलुकी जिपको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मोटरसाइकलमा सवार कलैया उपमहानगरपालिका ५ का ४० वर्षीय नरेश साह र ५५ वर्षीय सितल साहको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनीहरुको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बारा प्रहरीले जनाएको […]

सम्बन्धित शीर्षक