बझाङमा करेन्ट लागेर एक जनाको मृत्यु

कर्णाली अनलाइन ५ बैशाख २०७९, सोमबार ०६:३८

बझाङ। जिल्लाको बुङल नगरपालिका ८ दस्पलामा बिजुली बनाउने क्रममा बिजुलीको पोलमा करेन्ट लागेर एकजनाको घटना स्थलमै मृत्यु भएको छ। सानेगाड लघु जल विधुत आयोजनाअन्तर्गत रहेको बिधुत प्रसारण लाइनको मर्मत गर्ने क्रममा साही ठाँउका २४ वर्षिया राजन बहादुर बोहराको आइतवार साँझ करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर विष्टले घटनाको पुष्टि गदैँ मृतक बोहराको शव पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रदेश सरकार र सूर्यतारा सिमेन्ट उद्योग सञ्चालनविच छलफल

५ बैशाख २०७९, सोमबार ०६:३८
सुर्खेत।कर्णाली प्रदेश सरकार र सुर्खेतमा स्थापना हुन लागेको सूर्यतारा सिमेन्ट उद्योगका सञ्चालकबीच सोमबार छलफल भएको छ । बराहताल गाउँपालिका–७ स्थित लखरपाटामा खानी र चौकुनेमा उद्योग सञ्चालन गर्न लागेको सूर्यताराले आवश्यक सहजीकरण र भावी योजनाका बारेमा प्रदेश सरकारलाई जानकारी गराएको थियो । मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमा बाह्य लगानी भित्र्याउन प्रदेश सरकारले […]