१२ कक्षाको परीक्षा समय परिवर्तन,बिहान ८ बजेदखि ११ बजेसम्म हुने

कर्णाली अनलाइन १२ जेष्ठ २०७९, बिहीबार ०६:०७

काठमाडौँ। जेठ १६ गतेदेखि सञ्चालन हुनलागेको कक्षा १२ को परीक्षा समय तालिका परिवर्तन भएको छ। यसअघि ११ बजेदेखि तोकिएको परीक्षा समय परिवर्तन गरी बिहान ८ बजेदेखि ११ बजेसम्म लागि तोकिएको छ।

राष्ट्रिय परीक्षा बोर्डले सुचना जारी गरी परिक्षा समय परिवर्तन भएको जनाएको छ ।विभिन्न सरोकारवाला निकायको परामर्शका आधारमा परीक्षा समय परिवर्तन गरिएको बोर्डले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युक्रेन–रुस लडाई अब शहरका मुख्य सडकमा केन्द्रित

१२ जेष्ठ २०७९, बिहीबार ०६:०७
यूक्रेनमा जारी रुसको आक्रमण अब यूक्रेनका शहरका मुख्य सडकमा केन्द्रित भएको छ। गएको फेब्रुअरीबाट रुसले यूक्रेनमा आक्रमण गरिरहेको छ। अहिले यूक्रेन र रसियाबिच पूर्वि यूक्रेनमा युद्ध जारी छ। युद्धका क्रममा रुसले लुहान्स्कसँग सम्पर्क टुटेको बताइरहेको छ। यो खबरलाई खण्डन गर्दै यूक्रेनका वरिष्ठ व्यक्तित्वले यूक्रेनका पूर्वी शहर जोड्ने महत्वपूर्ण शहरहरु रुसी […]