संघीय संसदका दुवै सदनको बैठक बस्दै, बजेटमाथि सैद्धान्तिक छलफल हुने

कर्णाली अनलाइन १७ जेष्ठ २०७९, मंगलवार ०४:३८

काठमाडौँ।संघीय संसदअन्तर्गत मंगलबार(आज) दुवै सदनको बैठक बस्दैछ।

दुवै सदनको बैठकमा सरकारले जेठ १५ गते राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको आगामी आर्थिक वर्ष २०७९/०८० माथि सैद्धान्तिक छलफल हुनेछ।

दुवै सदनको बैठक बिहान ११ बजेबाट शुरु हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आईजीपी बढुवा विवाद प्रकरण : अन्तिम सुनुवाइ आजबाट सुरु

१७ जेष्ठ २०७९, मंगलवार ०४:३८
काठमाडाैँ।प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवादमा आजबाट अन्तिम सुनुवाइ सुरु हुँदैछ। सर्वोच्च अदालतमा आज (मंगलबार)बाट आईजीपी बढुवा विवादको अन्तिम सुनुवाइ हुन लागेको हो। गत वैशाख २२ गते न्यायाधीश सुस्मालता माथेमाको एकल इजलासले लिखित जवाफ माग गर्दै अन्तरिक आदेश जारी गर्न अस्वीकार गरेको थियो। सोही इजलासमा नै अन्तरिम सुनुवाइ जेठ १७ गते […]