तारा विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव परिवारलाई बुझाइयाे

कर्णाली अनलाइन १९ जेष्ठ २०७९, बिहीबार ०९:२९

काठमाडाैँ।तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव परिवारलाई बुझाइएकाे छ।सरकारले दुर्घटनामा निधन भएका २२ जनाको शव आज बुझाएकाे हाे।गत जेठ १५ गते कास्कीको पोखराबाट मुस्ताङको जोमसोम जान उडेको तारा एयरको नाइनएनएइटी ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका २ को सानुसरे पहाडमा ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र ४ भारतीय र २ जर्मनी नागरिकको निधन भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चिकित्सकको लापरबाहीले ५ वर्षीया बालिकाको मृत्यु, अस्पताल तनावग्रस्त

१९ जेष्ठ २०७९, बिहीबार ०९:२९
सुर्खेत। डडेलधुरा अस्पतालमा चिकित्सकको लापरबाहीका कारण एक बाललिकाको मृत्यु भएको भन्दै मृतकका आफन्तले विरोध गर्दा अस्पताल तनाग्रस्त बनेको छ । डडेलधुराको भागेश्वर गाउँपालिका–५ शिराडका प्रकाश थापामगरकी ५ वर्षीया छोरी यमुना थापा मगरको आज बिहीबार बिहान ७ बजेतिर आइसियुमा राखिएको अवस्थामै मृत्यु भएको हो । निमोनियाको आशंका गरी बिहीबार बिहानै ५ बजेतिर […]