कर्णाली प्रदेश सरकारले नीति तथा कार्यक्रम जेठ २४ गते ल्याउने

कर्णाली अनलाइन २१ जेष्ठ २०७९, शनिबार ०८:२७

सुर्खेत। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम जेठ २४ गते ल्याउने भएको छ ।२८ अर्बको बजेट ल्याउने तयारीमा रहेका कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले अधिकांश पुराना योजना कार्यान्वयन गर्ने नीति ल्याइने बताएका छन् ।

‘विगतका अधुरा कामहरु पूरा गर्ने योजनाअनुसारका नीति ल्याउँछौं’, उनले भने, ‘हरेक मन्त्रालयमा बजेट घटेर आएको हुँदा नयाँ योजनामा बजेट जाने सम्भावना अत्यन्तै न्यून छ ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दैलेखका ११ पालिकामा कहाँ कति बजेट?

२१ जेष्ठ २०७९, शनिबार ०८:२७
दैलेख। संघीय सरकारले कर्णालीका ७९ ओटै पालिकामा आगामी आर्थिक वर्ष २०७९–८० का लागि बजेट बिनियोजन गरेको छ । दैलेखको नारायण नगरपालिकाले ४३ करोड ४९ लाख बजेट पाउँदा आठविस नगरपालिकाले ३६ करोड ५१ लाख पाएको छ । चामुण्डा विन्द्राशैनी नगरपालिकाले ३२ करोड ८६ लाख बजेट पाउँदा दुल्लु नगरपालिकाले ५५ करोड ८६ […]

सम्बन्धित शीर्षक