अमेरिकी सेनाका प्यासिफिक कमाण्डका कमाण्डर जनरल चार्ल्स काठमाडौँमा

कर्णाली अनलाइन २६ जेष्ठ २०७९, बिहीबार १०:२३

काठमाडौँ।चार दिने नेपाल भ्रमणको सिलसिलामा अमेरिकी सेनाको प्यासिफिक कमाण्डका कमाण्डर जनरल चार्ल्स ए फ्लिन आज काठमाडौँ आइपुगेका छन्।उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका रथी बालकृष्ण कार्कीले स्वागत गरेका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमणअघि फ्लिनको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।फ्लिनले शुक्रबार प्रधानसेनापति शर्मासँग जंगीअड्डामा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। फ्लिन भारत हुँदै नेपाल आएका हुन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जिसस दैलेखको प्रमुखमा स्वतन्त्र उम्मेद्वार शाही विजयी

२६ जेष्ठ २०७९, बिहीबार १०:२३
दैलेख। जिल्ला समन्वय समिति दैलेखको प्रमुखमा स्वतन्त्र उम्मेद्वार नमराज शाही विजयी भएका छन। शाहीले नेपाली काँग्रेसका उम्मेद्वार दुर्गा कुमारी श्रेष्ठलाई ४ मतको अन्तरले पराजित गदैँ जिल्ला समन्वय समिति दैलेखमा विजयी भएका हुन। दैलेखका ११ स्थानीय तहका २२ मत मध्ये शाहीर्ले १३ मत प्राप्त गर्दा श्रेष्ठले ९ मत प्राप्त गरीन। शाही […]