प्रधानमन्त्री सवार हेलिकाेप्टरमा इन्धन सकिएपछि आकस्मिक अवतरण

कर्णाली अनलाइन ३ असार २०७९, शुक्रबार १५:३६

काठमाडौँ । सुदूरपश्चिममा हुने कार्यक्रमका लागि धनगढी हिँडेका प्रधानमन्त्रीकाे हेलिकाेप्टर भैरहवामा अवतरण गरिएकाे छ ।उनकाे हेलिकाेप्टरमा इन्धन सकिएपछि भैरहवामा अवतरण गरिएकाे हाे ।

इन्धन सकिएपछि हेलिकाेप्टर भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो ।प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा सवार थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मोटरसाइकलको ठक्करबाट सुर्खेतमा पैदलयात्रीको मृत्यु

३ असार २०७९, शुक्रबार १५:३६
सुर्खेत । जिल्लाको वीरेन्द्रनगरमा मोटरसाइकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । शुक्रबार साझ १० बजेको समयमा मोटरसाइकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो । प्रहरी चौकी बाङ्गेसिमल सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–४ मुलपानीचोक स्थित रत्न राजमार्गमा बाङगेसिमलबाट मुलपानीचोकतर्फ जादै गरेको लु ६५ प १८४४ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो । उक्त […]