चितवन–२ मा वैशाख १० गते उपनिर्वाचन हुने

कर्णाली अनलाइन २९ माघ २०७९, आईतवार १९:०१

काठमाडौँ ।चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गत‍े उपनिर्वाचन हुने भएको छ।आइतबार निर्वाचन आयोगले चितवन–२ मा २०८० वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए।सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेपछि चितवन २ मा उपनिर्वाचन हुन लागेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बसपार्क दुर्घटना: आफन्तहरुद्वारा सडक अवरुद्ध

२९ माघ २०७९, आईतवार १९:०१
सुर्खेत । वीरेन्द्रनगरस्थित सुर्खेत बसपार्क अगाडी बसको ठक्करबाट महिलाको मृत्यु भएपछि आफन्तहरुले विहानैदेखि आन्दोलन शुरु गरेका छन् । छेडागाड नगरपालिका जाजरकोट स्थायी ठेगाना भएकी अन्दाजी ६६ वर्षीय नदी रावतको बसको ठक्करबाट मृत्यु भएपछि आफन्तहरु आन्दोलनमा उत्रिएका हुन् । उचित क्षतीपूर्ती र सवारी चालकलाई हदैसम्मको कारवाहीको माग राख्दै आफन्तहरुले यरिचोक, बसपार्क […]