सरकारी निवास बालुवाटार सरे प्रधानमन्त्री दाहाल

कर्णाली अनलाइन १४ पुष २०७९, बिहीबार ०६:४५

काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारी निवास बालुवाटार सरेका छन्।सोमबार प्रधानमन्त्रीको शपथ लिएका प्रचण्ड बुधबार साँझ बालुवाटार सरेका हुन्।

स्रोतका अनुसार उनी ज्योतिषीले दिएको साइतअनुसार ललितपुरको खुमलटारस्थित निजी निवासबाट प्रधानमन्त्री निवास बालुवाटार सरेका हुन्।निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा आजै बालुवाटार छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीको मुख्यमन्त्रीमा माओवादी-एमाले दुवैको आ–आफ्नो दाबी

१४ पुष २०७९, बिहीबार ०६:४५
सुर्खेत।सङ्घीय सरकारमा फेरिएको सत्ता समीकरणले प्रदेश सरकार गठनमा पनि प्रभाव पर्ने देखिएको छ। केन्द्रमा दलहरूको समीकरण फेरिएसँगै कर्णाली प्रदेशमा पनि सरकार गठनका लागि दलहरुको सम्भावना एकाएक उथलपुथल भएको हो। कर्णाली प्रदेशमा अहिले नेपाली कांग्रेसको नेतृत्वमा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी दल सम्मिलित सरकार छ। सङ्घीय सरकारमा यसअघिकै गठबन्धनले निरन्तरता […]