दैलेखको रानीवान केन्द्रविन्दु भएर भूकम्प

कर्णाली अनलाइन २९ फाल्गुन २०७९, सोमबार २२:४४

काठमाडाैँ।दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ६ बजेर ५६ मिनेट जाँदा दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर ४.१ रिक्टर स्केलको भूकम्प गएको हो।

यसअघि यही फागुन २१ गते अछाम र काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर दुई वटा भूकम्प गएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतमा एक युवकको घाटी रेटेर हत्या

२९ फाल्गुन २०७९, सोमबार २२:४४
सुर्खेत।सुर्खेतको वीरेन्द्रनगर नगरपालिका -१० बुदबुदीमा एक युवकको घाटी रेटेर हत्या गरेको अबस्थामा शव फेला परेको छ । युवकको पहिचान हुन बाकी रहेको र घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान शुरू गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।