सुनकाे भाउ पाँच सय रुपैयाँले बढ्याे

कर्णाली अनलाइन २७ माघ २०७८, बिहीबार ०६:५८

काठमाडौँ।सुनको भाउ आज पनि बढेको छ ।आज तोलामा ५ सय रुपैयाँले बढेर सुनकाे भाउ ९३ हजार ९ सय रुपैयाँमा पुगेको छ ।आज चाँदीको भाउ भने स्थिर छ ।चाँदी हिजो जस्तै तोलामा १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रदेश सरकारलाई एसईईकाे जिम्मा दिने गरी कानुन बनिरहेकाे छ : बाेर्ड अध्यक्ष शर्मा

२७ माघ २०७८, बिहीबार ०६:५८
काठमाडौँ।राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले माध्यमिक शिक्षा परीक्षा (एसईई) गर्ने जिम्मा प्रदेश सरकारलाई दिने गरी कानुन बनिरहेकाे बताउनुभएको छ । आज बिहीवार शिक्षा पत्रकार नेपाल (इजोन) ले काठमाण्डाैमा आयोजना गरेको परीक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले एसईई गर्ने जिम्मा प्रदेश सरकारलाई दिने गरी कानुन निर्माण गरिरहेको बताउनुभएको हो । […]