काठमाडौँ आइपुगे चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेता युआन

कर्णाली अनलाइन ७ श्रावण २०८०, आईतवार १३:३९

काठमाडौँ।चिनियाँ कम्युनिष्ट पार्टी(सीपीसी) का शीर्ष नेता युआन च्या च्युन काठमाडौँ आइपुगेका छन्।

सीपीसीको पोलिटब्युरो सदस्य रहेका युआन आइतबार काठमाडौँ आइपुगेका हुन्।

श्रीलंका भ्रमण सकेर आज काठमाडौँ आएका उनी यहाँ तीन दिनसम्म रहने जनाइएको छ।

बसाइँमा उनले यहाँस्थित राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्नेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रतिनिधिसभाको बैठक मंगलबार बस्दै, एमालेले हटाउला त अवरोध‍?

७ श्रावण २०८०, आईतवार १३:३९
काठमाडौं।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकाे अवरोधका कारण सूचना सोमबार टाँसेर स्थगित भएको  प्रतिनिधिसभाको बैठक मंगलबार बस्दै छ। आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने तय भएको बैठक आज पनि बस्ने/नबस्नेमा शंका छ। विमानस्थल सय केजी सुन प्रकरणप‍‍छि निरन्तर संसद् अवरोध गरिरहेको एमालेले यस प्रकरणमा उच्चस्तरीय छानबिन समिति […]

सम्बन्धित शीर्षक