कर्णाली प्रदेश प्रेस सेन्टरको अध्यक्षमा शर्मा निर्वाचित

कर्णाली अनलाइन १५ मंसिर २०७८, बुधबार ०५:२९

सुर्खेत।प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशको अध्यक्षमा प्रतीक इच्छुक शर्मा निर्वाचित भएका छन्। मंगलबार सम्पन्न कर्णाली प्रदेशको दोस्रो अधिवेशनले शर्मालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा गणेशकुमार शिर्पाली, उपाध्यक्षमा पूर्ण प्रसाद चौलागाई, प्रमुख सचिवमा धर्मराज जिसी, सचिवहरुमा तिलकराज वली, विवशकुमार सेजवाल, युद्धजित शर्मा, अर्जुनप्रसाद भट्टराई, उपेन्द्र न्यौपानेलाई निर्वाचित गरेको छ।यस्तै, महिला सचिवमा देवका लामिछाने, दलित सचिवमा तिलसरा विक र कोषाध्यक्षमा गोपाल रेग्मीलाई सर्वसम्मत निर्वाचित भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

५ प्रदेशमा भारी हिमपातको सम्भावना

१५ मंसिर २०७८, बुधबार ०५:२९
काठमाडौँ।फाटफुट हिउँदे वर्षा तथा हिमपात गराउने मौसमी प्रणाली नेपाल प्रवेश गरेकाले बुधबारदेखि विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिउँदको विशेष मौसमी बुलेटिन जारी गरेर जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिमबाट प्रवेश गरेको बादल क्रमशः पूर्वतिर सर्ने क्रममा रहेको जनाएको […]