काठमाडौँ।शनिवार बिहान भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्टिय भूकम्प मापन केन्द्रका अनुसार शनिवार बिहान २ बजेर ३६ मिनेट जाँदा ४.७ म्याग्रिच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का काठमाडौँ उपत्यकाका तिनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुुस गरिएको छ।