ललितपुर महानगर क्षेत्रमा शुक्रबार सार्वजनिक विदा

कर्णाली अनलाइन २५ बैशाख २०८२, बिहीबार २२:१९

काठमाडौँ-  ललितपुर महानगरले शुक्रबार सार्बजनिक बिदा दिएको छ।

महानगरले शुक्रबार राति मछिन्द्रनाथको रथजात्रा तान्नेक्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुभ मुहुर्त परेको अवसरमा सार्बजनिक बिदा दिएको जानकारी दिएको छ।

मछिन्द्रनाथको रथ तान्ने क्रममा नरिवल खसाल्ने परम्परा विशेष मानिन्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सीमा क्षेत्रमा उच्च सुरक्षा निगरानी

२५ बैशाख २०८२, बिहीबार २२:१९
काठमाडौँ ।गृह मन्त्रालयले पछिल्लो समयमा विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ। सीमा क्षेत्रको सुरक्षा मजबुत बनाउन सरकारले दिएको निर्देशनपछि सुरक्षा निकायले सुरक्षा निगरानी थप बढाएको हो। सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल नेपालले ४८ घण्टामा सीमा इलाकामा ३१२ वटा पट्रोलिङ र एक हजार […]