सवै नेताहरु हातेमालो गरेर अघि बढ्छौँ: प्रचण्ड

कर्णाली अनलाइन २४ मंसिर २०७८, शुक्रबार ११:१२

काठमाडौँ।नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा जरुरी परे एक अर्कालाई हातेमालो गर्दै प्रधानमन्त्री बनाउने संस्कृति रहेको बताएका छन्।नेपाली कांग्रेसका १४ औँ महाधिवेशन उद्घघाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।

यसअघि भारतीय जनता पार्टीका नेता हर्षबद्र्धनले उद्घघाटन सत्रलाई शुभकामना दिने क्रममा धेरै पूर्वप्रधानमन्त्री एउटै मञ्चमा पहिलो पटक देखिएको भन्दै खुसी लागेको बताएका थिए।प्रचण्डले त्यसको जवाफमा भने ,‘यी सबै पूर्व प्रधानमन्त्रीहरू एकले अर्कोलाई प्रधानमन्त्री बनाएका व्यक्ति हुन्। हामी एक अर्कालाई हातेमालो गरेर देशविकास गर्न पछि पर्दैनौं।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लिङ्देनप्रति संकेत गर्दै ओलीले भने'भर्खर जन्मेको बाच्छो राम्ररी हिँड्न जान्दैन'....

२४ मंसिर २०७८, शुक्रबार ११:१२
काठमाडौँ।नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा शुभकामना दिँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू राजनीतिक दलहरुसँग हातेमालो गर्न तयार रहेको बताएका छन्।उनले राजसंस्थाप्रति संकेत गर्दै जन्मसिद्ध रुपमा कोही पनि शासक हुन नसक्ने बताए। ‘भर्खरभर्खरको बाच्छो राम्ररी हिँड्न जान्दैन, अलि बढी कुद्छ,’ उनले भने। राजनीति आआफ्ना स्वार्थको रोटी सेकाउने ठाउँ बनेको […]