आन्तरिक हवाई उडानहरू सुरु

कर्णाली अनलाइन १५ पुष २०७८, बिहीबार ०६:१८

काठमाडौं। मौसममा सुधार हुन थालेसँगै लुक्लाबाहेक अन्य क्षेत्रमा उडान सुरु भइसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। हिजो वर्षा र हिमपातका कारण धेरै ठाउँको उडान स्थगित भएको थियो। आज भने आन्तरिक उडान सुरु हुन थालेको छ।

विमानस्थल कार्यालयकाअनुसार लुक्लामा भने हिमपात भइरहेकाले उडान स्थगित छ। मङ्गलवार रातिदेखि बुधवार रातिसम्म लगातारजसो पानी परे पनि अहिले पानी पर्न रोकिएको छ।मौसमविद्का अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कमजोर बन्दै गएकाले आज काठमाण्डौसहित देशका धेरै ठाउँमा घाम लाग्ने


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्धारा तमु ल्होसारको अवसरमा शुभकामना सन्देश जारी

१५ पुष २०७८, बिहीबार ०६:१८
सुर्खेत।कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गुरुङ समुदायको चाड तमु ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले यस पर्वले नेपालीबीच एकआपसमा पारस्परिक सद्भाव र सहिष्णुताको भावना थप प्रगाढ राख्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । गुरुङ समुदायको चाड तमु ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले यस […]