यी पदहरुमा माओवादी बन्दसत्रले ल्यायो सर्वसम्मत नाम

कर्णाली अनलाइन १८ पुष २०७८, आईतवार ११:३०
फाइल फाटो
फाइल फाटो

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

काठमाडौँ।माओवादी महाधिवेशनका क्रममा आइतबारको बन्दसत्रमा केही पदहरुमा सर्वसम्मत पदाधिकारी चयन भएका छन्।बन्द सत्रका क्रममा निर्वाचन आयोग अध्यक्षमा विष्णुपुकार श्रेष्ठ, अनुशासन आयोग अध्यक्षमा टंक राई र लेखा आयोग अध्यक्षमा पेशल खतिवडा सर्वसम्मत भएका हुन्।

अन्य केन्द्रीय सदस्य तथा पदाधिकारीहरु सर्वसम्मत गर्ने प्रयास भइरहेको एक माओवादी नेताले जानकारी दिए।माओवादी महाधिवेशनका क्रममा आइतबार संशोधित कार्यतालिका निकालिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्वाचन, लेखा र अनुशासन आयोगका प्रमुखको नाम पारित

१८ पुष २०७८, आईतवार ११:३०
काठमाडौं। नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको आठौं दिनको बन्दसत्र सुरु भएको छ। प्रज्ञा भवन कमलादीमा जारी महाधिवेशनबाट अनुशासन, लेखा र निर्वाचन आयोगका प्रमुख नाम पारित भएको छ। अनुशासन आयोगका अध्यक्ष टंक राई, लेखा आयोगका पेशल खतिवडा र निर्वाचन आयोगका अध्यक्षमा विष्णु पुकार चयन भएका छन्। राई, खतिवडा र […]

सम्बन्धित शीर्षक