सुनको भाउ तोलामा ३ सय रुपैयाँले घट्याे

कर्णाली अनलाइन २ माघ २०७८, आईतवार ०८:१७

काठमाण्डौं । सुन चाँदीको भाउ आज केही घटेको छ ।

हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेर ९२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी तोलामा १० रुपैयाँले सस्तो भएको छ ।

आज चाँदीको भाउ तोलामा १२ सय ५० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काठमाडौंमा आजदेखि बुष्टर डोज दिन सुरू

२ माघ २०७८, आईतवार ०८:१७
काठमाडौं  । सरकारले काठमाडौंमा आजदेखि कोरोनाविरूद्ध खोपको बुष्टर डोज दिन सुरू गर्दैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार काठमाडौंका विभिन्न १७ ठाउँबाट बुस्टर डोज लगाउन सकिनेछ। आइतबारदेखि बुस्टर डोज दिने भनिए पनि तयारी नपुगेको भन्दै सोमबारदेखि लगाउन लागिएको हो। तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरूका लागि […]