काठमाडौँ।नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचरले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेकी छन्।


काठमाडौँ।नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचरले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेकी छन्।
दक्षिण एसिया क्षेत्र हेर्ने अमेरिकी अधिकारी लाउबाचर एयर इन्डियाको उडानबाट बुधबार बिहान काठमाडौँ आइपुगेकी थिइन्। यसअघि बुधबार उनले प्रधान सेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेकी थिइन्।
कर्णाली मल्टिमिडिया प्रा लि द्रारा संचालित karnalionline.com (9848048814)
संचालक तथा सम्पादकः
दान बहादुर खत्री
सम्बादाताः
नवीन ओलि, सुर्खेत /दैलेख
धन बहादुर भण्डारी, हुम्ला