चट्याङ लागेर सुर्खेतमा एक महिलाको मृत्यु

कर्णाली अनलाइन २१ माघ २०७८, शुक्रबार ०६:१०

सुर्खेत।भेरीगंगा नगरपालिकामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। भेरीगंगा नगरपालिका ११ साँदीखोलाकी ३५ वर्षीय नेकीसरा खत्रीको मृत्यु भएको हो ।

गएराति खत्री आफ्नै भान्सा घरको बाहिर छतमा निस्कने क्रममा चट्याङ लागी सक्त घाइते भइ मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मेचीनगरस्थित एसएस फुटवेयरमा बिहीबार आगलागीराहुदा साढे आठ करोडको क्षति

२१ माघ २०७८, शुक्रबार ०६:१०
झापा । मेचीनगरस्थित एक जुत्ता उद्योगमा आगलागी हुँदा करोडौँको क्षति भएको छ । मेचीनगर नगरपालिका–६ बर्मेली टोलमा श्याम खेतानले सञ्चालन गरेको एसएस फुटवेयरमा बिहीबार आगलागी हुँदा करिब रु आठ करोड ५० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । आगलागी पाँच घण्टापछि […]