जुम्लाको टोप्ला पाटनमा हाईअल्ट्रिच्यूट ट्रेनिङ सेन्टर बन्ने

कर्णाली अनलाइन १५ जेष्ठ २०७९, आईतवार १२:२७

सुर्खेत।सरकारले आगामी बजेटबाट जुम्लाको टोप्ला पाटनमा हाईअल्ट्रिच्यूट ट्रेनिङ सेन्टर बनाउने भएको छ ।

संसदमा आर्थिक वर्ष २०७९र०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले जुम्लाको टोप्ला पाटन लगाएत स्थानमा हाईअल्ट्रिच्यूट ट्रेनिङ सेन्टर बन्ने बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुत्केरीलाई ५ हजार सुत्केरी भत्ता,म्यादी प्रहरीलाई औधोगिक सेनाको रुपमा रोजगार

१५ जेष्ठ २०७९, आईतवार १२:२७
काठमाडौं ।सरकारले सुत्केरीलाई ५ हजार सुत्केरी भत्ता प्रदान गर्ने र म्यादी प्रहरीलाई औधोगिक सेनाको रुपमा रोजगार दिने घोषणा गरेको छ ।अर्थमन्त्री जनार्दन शर्माले आज २०७९/८० को बजेट संघीय संसदमा बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन्। ।