नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु

कर्णाली अनलाइन २५ फाल्गुन २०७८, बुधबार ०४:४४

काठमाण्डौं  । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । काठमाण्डौको बबरमहलमा रहेको एक होटलमा बैठक बिहान ११ बजेदेखि सुरु हुने नेकपा (एकीकृत समाजवादीले जनाएको छ ।

दुई दिने पूर्ण बैठकमा वर्तमान राष्ट्रिय राजनीतिको समीक्षा, एमसीसी परियोजना र भावी कार्ययोजना समेटिएको राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ । पार्टीले आउँदो स्थानीय तह चुनावमा लिन सक्ने रणनीति र सदनबाट पारित अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) का विषयमा छलफल हुने संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल राष्ट्र बैंकले आजदेखि एक रुपैयाँका नयाँ सिक्का चलनचल्तीमा

२५ फाल्गुन २०७८, बुधबार ०४:४४
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजदेखि एक रुपैयाँका नयाँ सिक्का चलनचल्तीमा ल्याउँदै छ ।एक रुपैयाँको सिक्काको अग्र भागमा सिक्काको वृत्ताकार घेराभित्र चौसठ्ठी वटा थोप्ला हुनेछन् । यस्तै, चौसठ्ठी वटा थोप्लाको वृत्ताकार घेराभित्र हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ । सिक्काको माथिल्लो भागमा अंग्रेजीमा रि वान र […]