नेमकिपाद्धारा एमसीसीविरुद्ध प्रदर्शन

कर्णाली अनलाइन १६ पुष २०७८, शुक्रबार १०:२०

काठमाडौँ।नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा प्रदर्शन गरेको छ।नेमकिपाले शुक्रबार काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा एमसीसीविरुद्ध प्रदर्शन गरेको हो।

एमसीसी राष्ट्रघाती रहेको भन्दै स्वीकार्न नहुने उसको माग छ। विरोधमा नेमकिपाले संघीय संसद घेराउ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

'सरकार परिवर्तन हुने बित्तिकै राजदूत फिर्ता बाेलाउने प्रवृत्ति अन्त्य गरिनुपर्छ’:डा. रावल

१६ पुष २०७८, शुक्रबार १०:२०
काठमाडौँ ।सरकार परिवर्तन हुने बित्तिकै राजदूत फिर्ता बोलाउने बेथितिको अन्त्य गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् । आज शुक्रवार प्रतिनिधि सभा अन्तर्गतकाे अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसदहरूले सरकार परिवर्तन भएसँगै राजदूतहरूलाई फिर्ता बोलाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका हुन् । बैठकमा बोल्दै नेकपा (एमाले) का सांसद डा. भीम रावलले सरकार र मन्त्री […]