काठमाडौं। लोकसेवा आयोगले स्वास्थ्य सेवाका विभिन्न पदमा ९६ जनाका लागि विज्ञापन खुला गरेको छ। आयोगले स्वास्थ्य सेवातर्फ सातौँ र आठौँ तहमा विज्ञापन खुला गरेको हो।खुला, सामावेशी र केही पदमा आन्तरिक प्रतिस्पर्धाका लागि समेत विज्ञापन खुला गरिएको हो।यी हुन् विज्ञापन गरिएका पदहरू–

