२ दिनमै बन्द भयो लाइसेन्सको अनलाइन आवेदन

कर्णाली अनलाइन ११ कार्तिक २०७८, बिहीबार १०:५४

काठमाडौँ–  यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र अनलाइन आवेदन प्रणालीमा समस्या आएपछि मर्मतका लागि बन्द गरेको छ।सवारी चालक अनुमतिपत्र अनलाइन आवेदन धेरैले भर्दा त्यसको दबाब थेग्न नसकेपछि बन्द भएको यातायात विभागले जानकारी दिएको छ।

विभागका अनुसार मर्मत कार्य भइरहेको र यसको मर्मत पूा भएपछि सूचारु हुने पनि विभागले जानकारी दिएको छ।नयाँ सवारी चालक अनुमतिपत्रका लागि यहि कात्तिक ९ गते अनलाइन आवेदन खुला गरिएको थियो।लामो समयपछि यातायात विभागले नयाँ लाइसेन्सका लागि आवेदन खुला गरेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कैलालीमा नुहाउन जाँदा नदीमा डुबेर दुई बालकको मृत्यु

११ कार्तिक २०७८, बिहीबार १०:५४
कैलाली।कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको शनिबार मृत्यु भएको छ। भजनी नगरपालिका–३ ढुसीका नरेन्द्र निसादका १३ वर्षीय छोरा धनन्जय निसाद र सोही ठाउँका लायकराम चौधरीका १० वर्षीया छोरा अरबिन्द्र चौधरीको काडाँ नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। इलाका प्रहरी […]