अमेरिकी सेनाद्वारा युक्रेनी सेनालाई ड्रोन प्रशिक्षण

कर्णाली अनलाइन २४ चैत्र २०७८, बिहीबार ०६:४५

एजेन्सी।युक्रेनी सेनालाई अमेरिकी सेनाले रुसी सेनालाई परास्त गर्न सैन्य ड्रोन चलाउन प्रशिक्षण दिइरहेको छ।पेन्टागनका अनुसार अमेरिकाले युक्रेनलाई उपलब्ध गराउने स्विचब्लेड ड्रोन प्रयोग गर्न सिकाइरहेको छ।

रुसले युक्रेन आक्रमण गर्नुपूर्व अमेरिकामा रहेका युक्रेनी सेनालाई सो सम्बन्धी सैन्य प्रशिक्षण दिइरहेको पेन्टागनका प्रवक्ता जोन किर्वीले बताए।रुसी सेनाविरुद्धको युद्धमोर्चामा प्रयोग गर्नको लागि अमेरिकाले यसअघि नै युक्रेनलाई एकसय वटा स्विचयुक्केयुक्रेनी ब्लेड ड्रोन पठाइसकेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

'संसद पुनःस्थापना र एमसिसी पारित गर्न भूमिका खेलेको आधारमा' बन्दी कानुनमन्त्री बन्दै

२४ चैत्र २०७८, बिहीबार ०६:४५
काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षामन्त्रालय आफुसँगै राखेर मन्त्रिपरिषद विस्तार गर्ने भएका छन । देउवाले काुनुन ,न्याय तथा संसदीय मामिला गोविन्द बन्दीलाई नियुक्त गर्ने भएका छन । संक्रमणकालिन न्यायका ज्ञाताका रुपमा चिनिएका बन्दी गैरसांसद हुन।नेकपा एकीकृत समाजवादीनिकट बन्दीले देउवा नेतृत्वमा सरकार गठनका लागि गठबन्धनको न्यायिक लडाइँमा साथ दिएका थिए । बन्दीलाई […]