पत्रकार गिरी एमालेबाट बारेकोट गाउँपालिकाको अध्यक्षमा उम्मेदवार

कर्णाली अनलाइन २९ चैत्र २०७८, मंगलवार ०५:२८

सुर्खेत।नेकपा (एमाले)बाट बारेकोट गाउँपालिकाको अध्यक्षमा वीरबहादुर गिरीले चुनाव लड्ने भएका छन् ।सोमबार पार्टीको गाउँ कमिटी बैठकले गिरीलाई आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारको रुपमा छनौट गरेको हो ।

लामो समयदेखि शिक्षण पेशामा सक्रिय गिरी प्रेस चौतारीको केन्द्रीय उपाध्यक्षसमेत बनिसकेका छन् ।उनी एमाले जाजरकोटको छैटौं जिल्ला अधिवेशनबाट नेकपा एमालेको जिल्ला सचिवमा भारी मतका साथ विजयी भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्वाचन आचारसंहिता कार्यान्वयनमा मिडियाकोे भूमिका अहम रहने :निर्वाचन आयुक्त डा. तुलाधर

२९ चैत्र २०७८, मंगलवार ०५:२८
सुर्खेत । आगामी वैशाख तीस गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नमा मिडियाकर्मीको भुमिका ठुलो रहेको बताएकी छन् । मंगलवार वीरेन्द्रनगरमा आयोजित स्थानीय तह निर्वाचन २०७९ सम्बन्धी मिडिया अभिमुखिकरण कार्यक्रममा बोल्दै तुलाधरले यस्तो बताएकी हुन् । राज्यको चौथो अंगको रुपमा रहेको सञ्चार जगत र आयोगबीच नजिकको सम्वन्ध रहेकोेले […]

सम्बन्धित शीर्षक