कालिकोट महाबैमा अध्यक्ष र उपाध्यक्षमा सिंह र शाही सर्वसम्मत सिफारिस

कर्णाली अनलाइन ६ बैशाख २०७९, मंगलवार १३:०५

कालिकोट ।बैशाख ३० हुने स्थानीय तह निर्वाचनका लागी नेकपा (माओवादी केन्द्र)ले कालिकोटको महाबै गाँउपालिकामा अध्यक्ष र उपाध्यक्षका उम्मेदवारको टुंगो लगाएको छ ।अध्यक्षमा माओवादी केन्द्रका खेम बहादुर सिंह (भिजन) र उपाध्यक्षमा कृष्णकला शाही (बिनिता) लाई सर्वसम्मत सिफारिस गरेको हो ।

अध्यक्षका उम्मेदार चर्चित युवा नेता सिंह नेकपा (माओवादी केन्द्र)का प्रदेश कमिटि सदस्य तथा महावै गाँउपालिका इन्चार्ज समेत रहेका छन।।उपाध्यक्षका लागी चर्चित महिला नेतृ शाही प्रदेश कमिटि सदस्य तथा महावै गाँउपालिका सह-इन्चार्ज पनि रहेकि छन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युवा संघ नेपाल इन्चार्ज दिलु पन्त पोखरा महानगरको मेयरमा सिफारिस

६ बैशाख २०७९, मंगलवार १३:०५
सुर्खेत।नेकपा एकीकृत समाजवादी पार्टी कि पोलिट्व्युरो सदस्य तथा युवा संघ नेपाल इन्चार्ज दिलु पन्तलाई कास्कि जिल्ला कमिटि बैठकले पोखरा महानगरपालिकाको मेयर उम्मेद्वारमा सिफारिस गरेको छ । उनी संगै अन्य पाँचजनाको नाम पनि सिफारिस गरेको छ । सत्तारुढ गठबन्धनको भागवण्डा अनुसार पोखरा महानगरपालिका नेकपा एकिकृत समाजवादीको भागमा परेको छ ।महानगर बाँडफाँडमा […]