युवा संघ नेपाल इन्चार्ज दिलु पन्त पोखरा महानगरको मेयरमा सिफारिस

कर्णाली अनलाइन ६ बैशाख २०७९, मंगलवार १६:५५

सुर्खेत।नेकपा एकीकृत समाजवादी पार्टी कि पोलिट्व्युरो सदस्य तथा युवा संघ नेपाल इन्चार्ज दिलु पन्तलाई कास्कि जिल्ला कमिटि बैठकले पोखरा महानगरपालिकाको मेयर उम्मेद्वारमा सिफारिस गरेको छ । उनी संगै अन्य पाँचजनाको नाम पनि सिफारिस गरेको छ ।

सत्तारुढ गठबन्धनको भागवण्डा अनुसार पोखरा महानगरपालिका नेकपा एकिकृत समाजवादीको भागमा परेको छ ।महानगर बाँडफाँडमा गठबन्धन दलहरु सहमति नजिक गैसकेका छन । युवा संघ नेपाल हुँदै केन्द्रसम्मको राजनितिक यात्रा तय गरेकि दिलु पन्त पार्टीको शक्तिशाली कमिटि पोलिट्व्युरोको सदस्य पनि हुन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

श्रीलंका : सरकार विरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु

६ बैशाख २०७९, मंगलवार १६:५५
एजेन्सी।चरम आर्थिक संकटबाट गुज्रिरहेकाे श्रीलंकामा सरकार विरोधी प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । यसका साथै ११ जना घाइते भएका छन् ।यस घटनामा १० प्रहरी पनि घाइते भएको बताइएको छ । उनीहरू सबैलाई केग्ले अस्पतालमा भर्ना गरिएको छ । केग्ले अस्पतालका निर्देशकले पनि यो कुराको पुष्टि […]