डोटीको खप्तड राष्ट्रिय निकुञ्जनजिक केन्द्र बिन्दु बनाएर ५.७ रेक्टर स्केलको भूकम्प

कर्णाली अनलाइन २२ कार्तिक २०७९, मंगलवार २२:३०

सुर्खेत । डोटीको खप्तड राष्ट्रिय निकुञ्जनजिक केन्द्र बिन्दु बनाएर ५.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

मंगलबार बेलुका ९ बजेर ७ मिनेटमा भूकम्प गएको केन्द्रका मुकुन्द भट्टराईले  जानकारी दिए । पश्चिम नेपालका सुर्खेत , दैलेख, कालिकोट जुम्ला दाङ , बझाङ, प्युठानलगायत जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भूकम्पले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु, ५ जना घाइते

२२ कार्तिक २०७९, मंगलवार २२:३०
डोटी।डोटी केन्द्रविन्दु भएर मङ्गलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा छ जनाको मृत्यु भएको छ भने अरु पाँच जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । मङ्गगलबार मध्यरात २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका […]

सम्बन्धित शीर्षक